२०२५ को पिकनिक MONSU परिवारको तर्फबाट हार्दिक धन्यवाद

सम्पूर्ण MONSU परिवारको तर्फबाट हार्दिक धन्यवाद

सम्पूर्ण MONSU परिवारको तर्फबाट २०२५ को पिकनिक कार्यक्रममा सहभागी भई आफ्नो अमूल्य समय, साथ र समर्थन प्रदान गर्नु हुने सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौं। तपाईंहरूको उत्साहपूर्ण सहभागिता र ऊर्जा नै यस कार्यक्रमको सफलताको मूल आधार बनेको छ।
MONSU तथा डोनेसनमार्फत सहयोग गर्नु भएका सम्पूर्ण सहयोगी मनहरूलाई विशेष धन्यवाद।
पिकनिकमा खसी व्यवस्थापनमा thank you to पर्सुराम भण्डारी, अभिजीत राई, केशव बराल, हम्रो दुकान फेयरफ्याक्स,
Donations मा लोन अफिसर अर्जुन / अरती सिग्देल, टोया / कमला पौडेल, रियलटर मोहन उप्रेती, शिव सुवेदी, सुशील अर्याल, प्रकाश सापकोटा, प्रदीप ढकाल, सुरेश / सिता काफ्ले, दुर्गा चिमारल्या, राजु खनाल, पुष्पा घिमिरे, भुवन / गीता सिग्देल, रुद्र ढुंगेल / विमला अधिकारी, साबिन मणिलाल, शिव भुसाल, भरत सुवेदी (हम्रो ट्याक्स एन्ड एकाउन्टिङ), डा. मदन / अनामिका उप्रेती, तारा गौतम, विष्णु भद्र खनाल, गणेश बनिया (सिम्पल मोर्टगेज), वरुण पौडेल, राजेश क्षेत्री, नारायण / साबिना पौडेल, विनोद / पुष्पा खरेल, विजय बगाले, अवतार पौडेल, लाल कुँवर, सरिता / ईश्वर वाग्ले, मधवा शर्मा, बिकाश पोखरेल (बेड शर्मा), कोड मन्त्र (भुवन रैशाल), अशिष सङ्ग्रौला, प्रदीप कार्की, विशाल कार्की, विष्णु न्यौपाने, सबिता कार्की नेपाल, भैरव / इन्दिरा अधिकारी, गुण / सिता लुइटेल, निशान घले, सुरेन्द्र सापकोटा, बिमल आचार्य, हेमराज गार्तौला, कृष्ण गेलाल, अर्हय कार्की, जगन्नाथ सापकोटा, टीका पौडेल, बसन्त पौडेल, राजनी सुवेदी, हरि कृष्ण अधिकारी, हरि सुवेदी, नर्मदा चुडाल, टङ्क सुयश, रमा पौडेल, रोजन पौडेल, बुद्ध, भुमा / मोहन पौडेल, लिला चन्द, रमा दुलाल, राधा साउद, बिमला सङ्ग्रौला, सरिता उप्रेती, चन्दा घिमिरे, सञ्जय भट्टराई, तारा प्रसाद उप्रेती, उमेश गेलाल, राम / इन्दिरा बराल, चन्दा / शंकर बिष्ट, सृजना सिङ के.सी., विष्णु / सिता पौडेल, नबिन / सृजना तिवारी, सजना पण्डित, रियलटर चिरञ्जिवी / लक्ष्मी लामिछाने, र माया / माइक
— तपाईंहरूको योगदान सधैं प्रशंसनीय रहनेछ।
यसै सन्दर्भमा, जानकारीका लागि उल्लेख गर्न चाहन्छौं कि पिकनिक कार्यक्रमबाट बचत भएको रकम “नेपाली स्कूल” सञ्चालनका लागि प्रयोग गरिने निर्णय गरिएको छ। तपाईंहरूको निरन्तर माया, साथ र योगदानले MONSU परिवारलाई अझ सशक्त बनाउँदै लगेको छ। आगामी दिनहरूमा पनि यस्तै सद्भाव र सहयोगको अपेक्षा राख्दै, सबैमा पुनः मनदेखि धन्यवाद!
– चिरञ्जिवी लामिछाने
अध्यक्ष, & आदर्श नेपाली समाज Model Nepali Society, USA (MoNSU) Family.

Call Now Button